गृहपृष्ठ ∕ समाचार ∕ बिदा स्वीकृत नगराएर डा. केसी ४३ दिन गायब, गृहमा हाजिर हुन ७ दिने म्याद बिदा स्वीकृत नगराएर डा. केसी ४३ दिन गायब, गृहमा हाजिर हुन ७ दिने म्याद हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १२:३५ मा प्रकाशित काठमाडौं—गृह मन्त्रालयले बिदा स्वीकृत नगराएर ४३ दिन गायब भएपछि डा. समिर केसीलाई ७ दिन भित्र मन्त्रालयमा सफाइ पेश गर्न निर्देशन दिएको छ । २६ बैशाखमा गृहले सचिवस्तरीय निर्णय गर्दै नेपाल एपीएफ अस्पताल बलम्बु कार्यरत डा. केसीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राविधिक सशस्त्र प्रहरी निरिक्षकमा कार्यरत डा. केसी १२ चैत २०७८ बाट अस्पतालमा उपस्थित भएका छैनन् । उनले विदा पनि नलिएको गायब भएपछि विभागीय कारवाही अगाडि बढाउन गृहले सूचना जारी गरेको हो । काभ्रेका डा. केसीसँग सम्पर्क समेत स्थापित हुन नसकेको गृहले जनाएको । ‘तपाई पदीय आचरण विपरीत कार्य गरेकाले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगतार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसूरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाउने’ विभागीय कारवाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता