गृहपृष्ठ ∕ समाचार ∕ बिदा स्वीकृत नगराएर डा. केसी ४३ दिन गायब, गृहमा हाजिर हुन ७ दिने म्याद बिदा स्वीकृत नगराएर डा. केसी ४३ दिन गायब, गृहमा हाजिर हुन ७ दिने म्याद हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १२:३५ मा प्रकाशित काठमाडौं—गृह मन्त्रालयले बिदा स्वीकृत नगराएर ४३ दिन गायब भएपछि डा. समिर केसीलाई ७ दिन भित्र मन्त्रालयमा सफाइ पेश गर्न निर्देशन दिएको छ । २६ बैशाखमा गृहले सचिवस्तरीय निर्णय गर्दै नेपाल एपीएफ अस्पताल बलम्बु कार्यरत डा. केसीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राविधिक सशस्त्र प्रहरी निरिक्षकमा कार्यरत डा. केसी १२ चैत २०७८ बाट अस्पतालमा उपस्थित भएका छैनन् । उनले विदा पनि नलिएको गायब भएपछि विभागीय कारवाही अगाडि बढाउन गृहले सूचना जारी गरेको हो । काभ्रेका डा. केसीसँग सम्पर्क समेत स्थापित हुन नसकेको गृहले जनाएको । ‘तपाई पदीय आचरण विपरीत कार्य गरेकाले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगतार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसूरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाउने’ विभागीय कारवाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा