गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी हेल्थ आवाज आईतबार, २०८० वैशाख ३१ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—दैलेखको एक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगलागी भएको र उक्त आगलागीबाट औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको जानकारी दिए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । कसले के कारणले आगलागी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड हुने गरेको थियो । आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले जानकारी दिइन् । आगो भने गएराति नै निभाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?