गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई निर्वाचित गराउन औपचारिक प्रस्ताव राख्ने हेल्थ आवाज आइतवार, २०८० जेठ १४ गते, १७:१७ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रस्तुत हुने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा विभिन्न चार वटा एजेण्डाबारेमा छलफल हुनेछ । जसमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन आग्रह गर्ने नेपालको तयारी छ । यसैगरी, विपी कोइराला मेमोरियल अस्पतालको फ्याकल्टी एक्सचेन्ज निरन्तरता गर्ने नेपालको अर्को एजेण्डा छ । भारत र नेपाल दुवै साइडमा हेल्थ डेक्स स्थापना गर्ने एजेण्डा पनि नेपालले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतसमक्ष प्रस्तुत गर्नेछ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय सहयोग जुटाउने औपचारिक प्रस्ताव पनि नेपालले राख्ने छ । प्रधानमन्त्री दाहाल १७ जेठदेखि चार दिन लामो भारतीय भ्रमणमा जाँदैंछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली