गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेत पुगेर प्रधानमन्त्रीसहित मन्त्रीले दिए दुर्घटनामा ज्यान गुमाएकी डा.सञ्जुलाई श्रद्धाञ्जली सुर्खेत पुगेर प्रधानमन्त्रीसहित मन्त्रीले दिए दुर्घटनामा ज्यान गुमाएकी डा.सञ्जुलाई श्रद्धाञ्जली हेल्थ आवाज मंगलबार, २०८० जेठ २३ गते, १५:५३ मा प्रकाशित वीरेन्द्रनगर—प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी दुर्घटनामा ज्यान गुमाएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली दिएका छन् । मंगलबार सुर्खेत पुगेर प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका मन्त्रीहरुले डा. खड्कालाई श्रद्धान्जली दिएका हुन् । श्रद्धान्जलीका लागि सुर्खेत पुग्ने मन्त्रीहरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत रहेका छन् । गत जेठ १६ गते बाँकेमा कार दुर्घटना हुँदा डा.खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो । डा. सञ्जु कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काका श्रीमती हुन् । डा. खड्का उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त