गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेत पुगेर प्रधानमन्त्रीसहित मन्त्रीले दिए दुर्घटनामा ज्यान गुमाएकी डा.सञ्जुलाई श्रद्धाञ्जली सुर्खेत पुगेर प्रधानमन्त्रीसहित मन्त्रीले दिए दुर्घटनामा ज्यान गुमाएकी डा.सञ्जुलाई श्रद्धाञ्जली हेल्थ आवाज मंगलबार, २०८० जेठ २३ गते, १५:५३ मा प्रकाशित वीरेन्द्रनगर—प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी दुर्घटनामा ज्यान गुमाएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली दिएका छन् । मंगलबार सुर्खेत पुगेर प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका मन्त्रीहरुले डा. खड्कालाई श्रद्धान्जली दिएका हुन् । श्रद्धान्जलीका लागि सुर्खेत पुग्ने मन्त्रीहरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत रहेका छन् । गत जेठ १६ गते बाँकेमा कार दुर्घटना हुँदा डा.खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो । डा. सञ्जु कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काका श्रीमती हुन् । डा. खड्का उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए TFN ट्रेण्डिङ जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट?