२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कैदीबन्दीको स्वास्थ्य परीक्षण

कैदीबन्दीको स्वास्थ्य परीक्षण


वीरेन्द्रनगर—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार कालिकोटका कैदिबन्दीहरुको स्वास्थ्य चेकजाँच गरेको छ । शनिबार जिल्ला कारागारमा पुगेर संगठनको स्थापना दिवसका अवसरमा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका डाक्टर सहितको टोलीले कारागार भित्रका कैदी बन्दीहरुको स्वास्थ्य चेक जाँच गरिएको संगठनका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मीनबहादुर बुढाले बताए ।

यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले संगठनका ५ जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको थियो । स्थापना दिवसको अवसरमा ५ जना स्वास्थ्यकर्मीहरुलाई संगठन प्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो ।

कार्यक्रमको संचालन संगठनका सहसचिव शंकरप्रसाद बरालले गरेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ