गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कैदीबन्दीको स्वास्थ्य परीक्षण कैदीबन्दीको स्वास्थ्य परीक्षण हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, ११:४१ मा प्रकाशित वीरेन्द्रनगर—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार कालिकोटका कैदिबन्दीहरुको स्वास्थ्य चेकजाँच गरेको छ । शनिबार जिल्ला कारागारमा पुगेर संगठनको स्थापना दिवसका अवसरमा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरेको हो । स्वास्थ्य सेवा कार्यालयका डाक्टर सहितको टोलीले कारागार भित्रका कैदी बन्दीहरुको स्वास्थ्य चेक जाँच गरिएको संगठनका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मीनबहादुर बुढाले बताए । यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले संगठनका ५ जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको थियो । स्थापना दिवसको अवसरमा ५ जना स्वास्थ्यकर्मीहरुलाई संगठन प्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो । कार्यक्रमको संचालन संगठनका सहसचिव शंकरप्रसाद बरालले गरेका थिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त