गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ हेल्थ आवाज बिहिवार, २०८० असार ७ गते, १७:३० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स रोगसँग मिल्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको छ । नेपालमा एक जना विदेशी महिलामा एमपक्स रोग पुष्टि भएपछि मन्त्रालयले एमपक्ससँग मिल्दा लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको हो । मन्त्रालयले एमपक्ससँग मिल्ने लक्षण देखिएमा मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरेर परामर्श लिन सक्ने जनाएको छ । नेपालमा पहिलो पटक देखिएको उमपक्स ११२ देशमा पुष्टि भइसकेको छ । एमपक्स हुँदा ज्वरो आउने, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्ने, डाबर परिवर्तन हुँदै फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, डाढ र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्नेजस्ता लक्षण देखिन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस