गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण मानदत्त रावल मंगलबार, २०८० साउन २३ गते, १६:५६ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नर्सिङ पढेका शतप्रतिशत विद्यार्थी नर्सिङ लाइसेन्समा पास भएका छन् । नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका हुन् । प्रतिष्ठानबाट ३४ जनाले नर्सिङ लाइसेन्स परीक्षा लिएका थिए । जसमा सबैजना विद्यार्थी उत्तीर्ण भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । ‘देशभरबाट पब्लिक नर्सिङमा ७८ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानबाट भने शतप्रतिशत उत्तीर्ण भएका छन्,’ उनले भने । यस्तै, बीएमएसतर्फ देशभर ९४ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानका पाँच जना परीक्षामा सहभागी भएका सबै शतप्रतिशत उत्तीर्ण भएको रजिष्ट्रार महतले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त