गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ अस्पतालको निर्माणाधीन भवनबाट लडेर एक मजदूर घाइते अस्पतालको निर्माणाधीन भवनबाट लडेर एक मजदूर घाइते मानदत्त रावल बुधबार, २०८० भदौ २० गते, १६:५२ मा प्रकाशित जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निर्माणाधीन तीन तले भवनबाट लडेर एक मजदुर घाइते भएका छन् । बर्दिया जिल्ला घर भएका ३५ वर्षीय मजदुर खुशीराम थारु घाइते भएका हुन् । घाइते थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार घाइते मजदुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते खुशीरामको हातको हड्डी एक स्थान र खुट्टाको हड्डी दुई स्थानमा फ्याक्चर भएको र शल्यक्रिया गर्नुपर्ने भएको छ । रसुवा कन्सट्रक्सन कम्पनीले ठेक्का लिएर निर्माण भईरहेको प्रतिष्ठानको भवनमा बिरामीको बीमा नभएर व्यक्तिगत उपचार गर्न अहिले भइरहेको घाइतेका सहकर्मी धनिराम थारुले जानकारी दिए । धनीरामका अनुसार अहिलेसम्म हामीले आफै उपचार गरिरहेका छन् । उपचारका लागि रसुवा कन्सट्रक्सनका ठेकेदारलाई जानकारी गरिएको छ । निर्माणाधीन भवनमा ३० देखि ३२ जना मजदुर काम गर्दै आएका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर