गृहपृष्ठ ∕ योग ∕ प्राणयाम गर्ने सही तरिका र फाइदा प्राणयाम गर्ने सही तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०८० भदौ २१ गते, ०६:३० मा प्रकाशित प्राणायम सामान्य रुपमा श्वासलाई नियन्त्रण गर्ने प्रकृया हो । प्रणायमको अर्थ उर्जा वा जीवनशक्ति हो । प्रणायामको उर्जा श्वासको प्रकृयाबाट शरीरमा प्रवाह हुन्छन् । एम शब्दको अर्थ नियन्त्रण र योग यस भित्रको नियम वा आचरणको रुपमा प्रयोग गरिन्छ । तर प्राणायाम शब्दमा प्राण सँग एमको सट्टा आयाम मिलाइएको छ । आयामको अर्थ विस्तार हो । यस कारण प्राणायामको सही अर्थ प्राणको विस्तार गर्नु हो । प्राणयामको फाइदा प्राणयामको अभ्यासले तनावबाट छुटकराबाट दिइन्छ । यसको अभ्यासले डिप्रेसनको उपचारको रुपमा प्रयोग गरिन्छ । यसको अभ्यासले मन स्थिर र इच्छा शक्ति बलियो हुन्छ । यसले शरीरको उर्जालाई बढावा दिन्छ । शरीरमा कुनै धमनी रोकियो भने प्राणायामको अभ्यासले खोलिदिन्छ । प्राणायामले शरीर, मन र आत्माको तालमेल मिलाई राख्छ । प्राणायाम गर्ने तरिका स्टेप १– प्राणायाम गर्न शान्त भएर एक ठाउँमा बस्नुहोस् । सामान्य रुपमा श्वास लिने छोड्ने गर्नुहोस् । स्टेप २– सिधा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् । ध्यान नाकमा केन्द्रित गर्नुहोस् । दिमाग शान्त गर्नुहोस् । स्टेप ३– विस्तारै गहिरो श्वास लिनुहोस् । जति समय श्वास लिनुभयो त्यति नै समय लगाएर बिस्तारै श्वास छोड्नुहोस् । स्टेप ४– यो प्रकृया दश देखि बीस मिनेट सम्म दोहोर्याउनुहोस् । क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा