गृहपृष्ठ ∕ अन्य ∕ गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा हेल्थ आवाज आईतबार, २०८० भदौ २४ गते, ११:०७ मा प्रकाशित काठमाडौं—राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ । नगरपालिका—५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एसएनएच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसीयाको दोस्रो आउटलेट संचालनमा आएको हो । छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट अन्तर्राष्ट्रियस्तरको सेवा लिन सक्ने संचालकले जनाएका छन् । फार्मेसीमा विज्ञहरूबाट निःशुल्क काउन्सिलिङ हुनेछ भने आवश्यकताअनुसार ५० प्रतिशत छुटमा अनलाइनमार्फत् आवरणका विज्ञहरूसँग परामर्श पनि लिन सकिनेछ । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधीहरूको नेपालभरी अनलाइन डेलिभरीको व्यवस्था पनि क्लिनिकमा उपलब्ध रहेको छ । राजधानीको समग्र पूर्वी क्षेत्रमा छाला रोग सम्बन्धी औषधीहरूको सहज उपलब्धता तथा आवश्यक जनचेतना जगाउनु फार्मेसीको उद्देश्य रहेको संचालकले बताएका छन् । एसएनएचको पहिलो आउटलेट दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि संचालित छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने