गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति हेल्थ आवाज आईतबार, २०८० भदौ ३१ गते, ११:४२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकसँग वार्ता गर्न समिति गठन गरेको छ । आइतबार मन्त्रालयले चिकित्सकहरुको हकहित र सुरक्षाका विषयमा छलफल गर्न पाँच सदस्सीय वार्ता समिति गठन गरेको जनाएको हो । आइतबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता समिति बनाएका हुन् । समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव रहने गरी समिति गठन गरेको छ । उक्त समितिले चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आइतबार बिहान ११ बजेदेखि वार्ता सुरु गर्ने जनाएको थियो । अबको केही बेरमा सम्बन्धित निकायसँग छलफल सुरु गरी विवादको समाधान गरिने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?