गृहपृष्ठ ∕ टिप्स ∕ बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण हेल्थ आवाज बुधबार, २०८० असोज ३ गते, १६:५६ मा प्रकाशित बालबालिकाहरू स्कूल जानबाट जोगिन धेरै बहानाहरू छन् । सबैभन्दा साधारण बहाना पेट दुखाइको हुन्छ । अभिभावकहरूले प्राय यस्तो बाहानाहरुलाई हल्का रूपमा लिन्छन् । तर बालबालिकाको पेट दुख्ने समस्यामा अलिकति पनि लापरवाही भयो भने त्यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ । किनकि यो एपेन्डिसाइटिसको लक्षण हुन सक्छ । एपेन्डिसाइटिस भनेको एपेन्डिक्सको रोग हो । यो हाम्रो आन्द्रासँग जोडिएको सानो थैली पेटको तल्लो भागको दाहिने छेउमा हुन्छ । एपेन्डिक्स बन्द भएपछि त्यसभित्र ब्याक्टेरिया जम्मा हुन थाल्छ । अर्थात् अवरोधका कारण आन्द्रासँगको सम्बन्ध टुट्छ । यस अंगमा रगतको आपूर्ति पनि बन्द हुन्छ । त्यसपछि एपेन्डिक्समा पिप बन्न थाल्छ । सुनिन थाल्छ अनि यसको आकार बढ्छ । एपेन्डिक्सको यो अवस्थालाई एपेन्डिसाइटिस भनिन्छ । समयमै उपचार गरिएन भने एपेन्डिक्स फुट्न सक्छ । एपेन्डिक्समा जम्मा भएका ब्याक्टेरिया पेटभर फैलिन्छ र यो घातक हुन सक्छ । एपेन्डिक्स हुँदा देखिने केही लक्षणहरु पेटमा अचानक तीव्र दुखाई हुने । नाभीको चारैतिर दुखाई हुनु । खोक्दा वा जोडले श्वास लिँदा पेट दुख्ने । ज्वारो आउने र उल्टि हुने । कब्जियत हुनु र डाइरिया चल्नु । पेट सुनिने –एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज