गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हेल्थ आवाज बिहीबार, २०८० असोज १८ गते, १३:५७ मा प्रकाशित वीरेन्द्रनगर– हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएको छ । सत्र घण्टादेखि सुत्केरी व्यथाले थलिएकी पाण्डेको र बच्चाको ज्यान बचाउन विभिन्न निकायको पहलमा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंसबहादुर महतराले बताए । ‘पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।’ उनले भने,‘व्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएकी उनको जटिल स्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधवार नै रेफर गरिए पनि यातायातको साधनको अभावमा बिहीबार बिहान मात्र सुर्खेत पुर्याएको छ ।’ कर्णाली लगायतका दुर्गमका जिल्लामा सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमले सुत्केरी महिलाको उद्धार गर्दै आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण