गृहपृष्ठ ∕ योग ∕ शरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन शरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन हेल्थ आवाज मंगलबार, २०८० मंसीर ५ गते, ०६:३० मा प्रकाशित तुलासन एक विशेष योग आसन हो । जसले शरीरलाई शक्ति र सन्तुलन प्रदान गर्दछ । अङ्ग्रेजीमा यसलाई ‘स्केल पोज’ भनिन्छ । यो योग आसनले शरीरका अन्य मांसपेशीहरूलाई पनि बलियो बनाउँछ । तुलासनको नियमित अभ्यास गर्नाले पेटका मुख्य मांसपेशीहरू पर्याप्त रूपमा तन्किन्छन् । यस योग आसनबाट धेरै मानसिक समस्याहरू समाधान गर्न सकिन्छ । यो एक जटिल योग आसन पनि हो । जुन सुरुमा योग प्रशिक्षकको सहयोगमा मात्र गर्न सकिन्छ । तुलासन गर्ने तरिका यो योगासन गर्न सबैभन्दा पहिले भुईँमा योगा म्याट बिछ्याउनुहोस् र त्यसमा पद्मासन योग मुद्रामा बस्नुहोस् । त्यसपछि हत्केलाहरूलाई भुईँमा राख्नुहोस् र औँलाहरूलाई थोरै फैलाउनुहोस् । अब आफ्नो पछाडि र घाँटी सीधा राख्नुहोस् र अगाडि हेरिरहनुहोस् । अब शरीरको वजन हातहरूमा छोड्नुहोस् र हातहरू सीधा गर्नुहोस् । त्यसपछि अलिकति अगाडि झुक्नुहोस् र बिस्तारै भुईँबाट नितम्ब ( ढाडको तल तथा तिघ्राको माथि कम्मर नजिकको पछाडिको भाग) उठाउनुहोस् । केहीबेर यस अवस्थामा रहनुहोस् । त्यसपछि क्रमशः सामान्य अवस्थामा आउन सक्नुहुन्छ । नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो। तपाईँले आसनको सही स्थिति जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ । –एजेन्सीको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने