गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मीमा देखिने ५ प्रमुख रोगहरू, कसरी बच्न सकिन्छ ? गर्मीमा देखिने ५ प्रमुख रोगहरू, कसरी बच्न सकिन्छ ? डा. महेन्द्र अग्रहरी इन्टरनल मेडिसिन, भरतपुर अस्पताल मंगलबार, २०८० चैत्र १३ गते, ११:१८ मा प्रकाशित हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडाबान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने सागसब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज