गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग हेल्थ आवाज बुधबार, २०८० चैत्र २८ गते, ११:३० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) नारायणीले वीरगन्जबाट पक्राउ गरिएका डा. संजयकुमार साहलाई तत्काल रिहा गर्न माग गरेको छ । संघको नारायणी शाखाले डा. साहलाई स-सम्मान रिहा नगरिए जुनसुकै संघर्ष गर्ने पनि चेतावनी दिएको छ । डा. साह २६ चैतमा नेसनल मेडिकल कलेज वीरगन्जबाट पक्राउ परेका थिए । प्रहरीले मेडिकल कलेजको प्रयोगशाला र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि डा. साहसँगै मेडिकल कलेजका प्रबन्धक निर्देशक शहनवाज हुसेनलाई पक्राउ गरेको थियो । एनएमए नारायणीले डा. साहलाई मानमर्दन हुने गरी अपराधिक शैलीमा पक्राउ गरिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले पेशागत दायित्व निर्वाह गर्ने क्रममा त्रुटि भएमा विधी प्रक्रिया अपनाएर अनुसन्धान गर्नुपर्नेमा घटनामा चिकित्सकलाई मानमर्दन गरिएको बताएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत