गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३१ गते, १०:१३ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु)ले परीक्षा अगावै एमबीबीएसका प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिने भएको छ । आइतबार केयुका परीक्षा नियन्त्रण प्रा. रामप्रसाद घिमिरे, पिएचडीले प्राविधिक कारण परीक्षा पुनः लिनुपर्ने भन्दैं नयाँ समय तालिका सार्वजनिक गरेका छन् । केयुको परीक्षा नियन्त्रण कार्यलयकाअनुसार ५ मे र १० मेमा संचालित दुई विषयमो परीक्षा रद्ध गरेर पुनः परीक्षा लिइने छ । जसमा १६ मेमा विहान १० देखि दिउँसो १ बजेसम्म फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी)—१ को परीक्षा संचालन हुनेछ । यस्तै, १६ मेकै दिन दिउँसो २ देखि २ः३० बजेसम्म थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिनको परीक्षा संचालन हुनेछ । केयुको परीक्षा नियन्त्रण कार्यलयले प्रश्नपत्र बाहिरिएको ठहर गरेपछि यी दुई विषयको परीक्षा रद्ध गरेर नयाँ परीक्षा मिति सार्वजनिक गरेको हो । यो घटनामा काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको केयुले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए