गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३१ गते, १०:१३ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु)ले परीक्षा अगावै एमबीबीएसका प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिने भएको छ । आइतबार केयुका परीक्षा नियन्त्रण प्रा. रामप्रसाद घिमिरे, पिएचडीले प्राविधिक कारण परीक्षा पुनः लिनुपर्ने भन्दैं नयाँ समय तालिका सार्वजनिक गरेका छन् । केयुको परीक्षा नियन्त्रण कार्यलयकाअनुसार ५ मे र १० मेमा संचालित दुई विषयमो परीक्षा रद्ध गरेर पुनः परीक्षा लिइने छ । जसमा १६ मेमा विहान १० देखि दिउँसो १ बजेसम्म फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी)—१ को परीक्षा संचालन हुनेछ । यस्तै, १६ मेकै दिन दिउँसो २ देखि २ः३० बजेसम्म थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिनको परीक्षा संचालन हुनेछ । केयुको परीक्षा नियन्त्रण कार्यलयले प्रश्नपत्र बाहिरिएको ठहर गरेपछि यी दुई विषयको परीक्षा रद्ध गरेर नयाँ परीक्षा मिति सार्वजनिक गरेको हो । यो घटनामा काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको केयुले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए