गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो हेल्थ आवाज सोमबार, २०८१ साउन ७ गते, १८:५९ मा प्रकाशित पोखरा—आँबुखैरेनी गाउँपालिकास्थित छिमकेश्वरी अस्पताल प्रा.लि. गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरनी अस्पतालमा समायोजना गरिएको छ । गाउँपालिकाले निजी रुपमा सञ्चालनमा आएको अस्पताललाई आफू मातहत सञ्चालित अस्पतालमा गाभेर पालिकावासीलाई स्वास्थ्य पहुँच पु¥याउने पहल गरेको हो । छिमकेश्वरी अस्पताल प्रा.लि.का सञ्चालक समिति अध्यक्ष कृष्णमान तामाङ र आँबुखैरेनी अस्पताल सञ्चालक समिति तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पताल समायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा आँबुखैरेनी अस्पताल सञ्चालक समिति र छिमकेश्वरी अस्पतालका प्रा.लि.का सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेश सरकारले कोभिड कहरबीच लायन्स क्लबले सञ्चालन गरेको लेखनाथ लायन्स क्लबलाई आफू मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो । संक्रामक अस्पताल प्रदेश मातहतको पहिलो अस्पताल हो । आँबुखैरनीले पनि पालिकास्तरीय अस्पतालको क्षमता विस्तारका लागि पालिका मातहतको अस्पतालको क्षमता विस्तारको पहल गरेको हो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’