गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. नेहा हुमागाई आईतबार, २०८१ भदौ ९ गते, ११:१० मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज अजोस्पर्मिया भनेको पुरुषको शुक्राणु जिरो आउने हो । नर्मल गर्भधारणका लागि पुरुषको शुक्राणु न्यूनतम १५ मिलियन पर एमएल हुनुपर्छ । तर, कुनै—कुनै पुरुषहरुको शुक्राणु जिरो आउँछ । त्यो हुँदैंमा कति जनामा जेनेटिकल्ली आफ्नो बच्चा पाउनै सकिदैंन भन्ने धारणा हुन्छ । तर, यो गलत हो । यदि शुक्राणु जिरो छ भने पुरुषको हर्मोन, जेनेटिक परीक्षण र अल्ट्रासाउण्डहरु गराउँछौं । सबैं राम्रो छ भने पुरुषको नै एसा प्रविधीबाट र एक्सी गरेर फर्टिलाइज गराउन सकिन्छ । बाँकी भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?