गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? हेल्थ आवाज सोमबार, २०८१ भदौ १७ गते, १०:२० मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—ढिलो विवाह, खानपानलगायतका यावत कारणले पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दैं गएको छ । महिला वा पुरुषको प्रजनन स्वास्थ्यमा देखिने विविध समस्या कारण प्राकृतिक रुपमै धेरै दम्पत्तिहरुलाई सन्तान जन्माउन मुस्किल पर्ने गरेको छ । प्रविधीमा भएको अभूतपूर्व विकासका कारण अहिले प्राकृतिक रुपमै गर्भधारण गर्न नसकेतापनि सन्तान सुखबाट बिमुख हुनुपर्ने अवस्था छैन । त्यहीमध्ये एक प्रविधी हो आईभीएफ । आईभीएफ विधीमार्फत गर्धधारण गराउँदा पुरुषको वीर्य र महिलाको अण्डलाई बाहिर ल्याबमा मिलाएर त्यसलाई महिलाको पाठेघरका राख्ने गरिन्छ । आईभीएफ के हो ? कसरी काम गर्छ ? भण्डारण गरिएका अण्ड र वीर्यबाट बच्चा जन्माउँदा के बच्चा स्वस्थ्य हुन्छ ? यी प्रश्नको जवाफ दिदैंछिन् इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा हुमागाई । बाँकी भिडियोबाट क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… यस्ता छन् यौन सम्पर्कका ६ मनोवैज्ञानिक तथ्य धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? कस्ता विरामीले के खाने के नखाने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? कस्ता विरामीले के खाने के नखाने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता