गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर हेल्थ आवाज सोमबार, २०८२ मंसीर ८ गते, १५:२९ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख अर्जुन सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख १७ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । कोभिड—१९ विरुद्धको सुरक्षा सामाग्री खरिदमा अनियमितता भएको भन्दैं अख्तियारले सापकोटासहित केन्द्रका तत्कालीन लेखा अधिकृत (मुल्यांकन समितिका सदस्य) राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मुल्यांकन समितिका सदस्य) राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रीजेरेटर टेक्नीसियन रवीकुमार महतो (मुल्यांकन समितिका सदस्य)र तत्कालीन बायोमेडिकल इन्जिनियर (मुल्यांकन समितिका सदस्य) राजेश्वर कमली विरुद्ध मुद्धा दायर गरेको छ । यसैगरी, तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्ति कर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका नवराज श्रेष्ठ विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो । उनीहरु सबैबाट ३१ लाख १८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान