गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह प्रा.डा. सविना भट्टराई बुधबार, २०८२ पुस ९ गते, १६:०९ मा प्रकाशित कपाल हाम्रो सौन्दर्यका साथसाथै स्वस्थ्य जीवनको आधार पनि हो । अस्वस्थ्यकर जीवनशैलीको कारण कपालमा विभिन्न समस्याहरु देखा पर्दछ । यस्तै कहिलेकाहीँ हाम्रो वरपरको वातावरणकै कारण पनि कपालमा समस्याहरु देखा पर्छन् । त्यसैले कपालको सुरक्षा गर्नको निमित्त नै भएपनि हामीले सदैव सम्पूर्ण शरीरको साथसाथै बाहिरी वातावरणमा समेत विशेष ध्यान दिनु पर्दछ । जाडोयाममा कपालको सुरक्षा कसरी गर्ने भन्नुभन्दा अगाडि हामीले जाडोमा के कारणले कपालमा विभिन्न समस्याहरु समस्या देखा पर्छन भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ । सामान्यतयाः जाडो मौसममा हावा सुख्खा हुने भएकोले वातावरणीय आद्रताकै कारण कपाल पनि सुख्खा बन्न पुग्छ । जसकारण हाम्रो कपाल खस्रो तथा फुस्रो देखिन पुगी हाँगा पलाउने, चायाँ देखिने तथा कपाल झर्नेजस्ता विभिन्न खाले समस्याहरु देखा पर्दछ । तसर्थ जाडोमा देखा पर्ने यस्ता समस्या नदेखियोस् भन्नका निमित्त हामीले जाडोमा आफ्नो कपालको स्याहार सुसारमा उचित ध्यान पु¥याउनु पर्छ । यसका निमित्त हामीले निम्न उपायहरु अपनाउनु पर्दछ : चिसो पानीले कपाल पखाल्ने माइल्ड स्याम्पुको प्रयोग गर्ने घाममा बस्दा कपाल ढाक्ने पानी तथा सुपहरु प्रशस्त मात्रामा खाने ठिक्कको खाना मात्रै खाने कपाल ड्राइ भएमा तेलको प्रयोग गर्ने चाँया भएको ब्यक्तिले तेल नराख्ने हेयर ड्रायर कम गर्ने कपालको प्रकृतिअनुसार कन्डिसनर तथा ट्रिटमेन्टको प्रयोग गर्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ