गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता हेल्थ आवाज बुधबार, २०८३ जेठ १३ गते, ०२:०० मा प्रकाशित काठमाडौं—पोखरास्थित १०० शय्याको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को मेडिकल निर्देशकमा डा. सरिता गुरुङ नियुक्त भएकी छन् । सोमबार अस्पताल व्यवस्थापनले ४४ वर्षीया स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गुरुङलाई मेडिकल निर्देशकमा नियुक्त गरेको हो । लामो समयदेखि पोखरामै सक्रिय चिकित्सक डा. गुरुङ तीन वर्षदेखि ब्रिटिस वेलफेयरमा पार्ट टाइम जागिरे थिइन् । त्यसबाहेकको बाँकी समय उनले प्राइभेट प्रायक्टिस गर्दै आएकी थिइन् । नवनियुक्त मेडिकल निर्देशक डा. गुरुङले आफूले अस्पतालमा मेडिकल निर्देशकका रुपमा ज्वाइन गरिसकेपछि अस्पताललाई नयाँ ढंगले अगाडि लैजाने बताइन् । ‘हामी अस्पताललाई अब सबै सेवा प्रवाह गर्ने गरी नयाँ ढंगले अगाडि लैजान्छौं,’ उनले भनिन्, ‘सिटी स्क्यानलगायतका सेवाहरु पनि थप्दैछौं ।’ पोखराकी स्थायी वासिन्दा डा. गुरुङले कलेज अफ मेडिकल साइन्सेज चितवनबाट एमबीबीएस गरेकी हुन् । उनले स्त्री तथा प्रसूति रोगमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट एमडीको अध्ययन पूरा गरेकी छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने