गृहपृष्ठ ∕ समाचार ∕ गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट हेल्थ आवाज बिहीबार, २०७६ मंसीर १९ गते, ११:२४ मा प्रकाशित काठमाडौं—एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भएको छ । बिहीबार गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र आउट भएको हो । बिहिबारबाटै सुरु भएको एमबीबीएस परीक्षामा पहिलो दिन नै विद्यार्थीले प्रश्नपत्र लिक गरेका छन् । बिहान १० बजेबाट परीक्षा संचालन भएको थियो । परीक्षा संचालन भएको केही मिनेटमा नै प्रश्नपत्र बाहिरिएको थियो । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले परिक्षामा सहभागी हुने बताएका थिए । तर, गण्डकी मेडिकल कलेजको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्याते र केही खोसेर लगेको सूचना आफूहरुले पाएको आइओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले बताए । गण्डकीबाहेक चार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने निर्णय यस अघिनै गरेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी… क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै