गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ सामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’ सामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’ हेल्थ आवाज शुक्रबार, २०७६ पुस १८ गते, १०:३० मा प्रकाशित बुटवल—प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशसभामा जनस्वास्थ्य विधेयक पेश हुने बताएका छन् । समाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक आगामी माघको पहिलो हप्तादेखि सुरु हुने प्रदेशसभाको बैठकमा पेश गर्ने तयारी भैरहेको बताए । सामाजिक विकास मन्त्रालयले विहिवार बुटवलमा अयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ सम्बन्धी छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले विधेयक पास भएपछि स्वास्थ्य क्षेत्र व्यवस्थित हुने विश्वास समेत व्यक्त गरे । तीन वर्षमा प्रदेशमा रहेको अस्पतालहरुलाई मापदण्डमा ल्याउने गरी मस्यौदा तयार भएको छ । अर्को प्रसंग जोड्दै मन्त्री बरालले प्रदेशमा गर्भपतनको अवस्था गम्भीर रहेको बताए । उनले अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए । उनले २० वर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए । सुरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असुरक्षित गर्भपतनलाई शुन्यमा झार्न मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं