गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ सामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’ सामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’ हेल्थ आवाज शुक्रबार, २०७६ पुस १८ गते, १०:३० मा प्रकाशित बुटवल—प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशसभामा जनस्वास्थ्य विधेयक पेश हुने बताएका छन् । समाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक आगामी माघको पहिलो हप्तादेखि सुरु हुने प्रदेशसभाको बैठकमा पेश गर्ने तयारी भैरहेको बताए । सामाजिक विकास मन्त्रालयले विहिवार बुटवलमा अयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ सम्बन्धी छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले विधेयक पास भएपछि स्वास्थ्य क्षेत्र व्यवस्थित हुने विश्वास समेत व्यक्त गरे । तीन वर्षमा प्रदेशमा रहेको अस्पतालहरुलाई मापदण्डमा ल्याउने गरी मस्यौदा तयार भएको छ । अर्को प्रसंग जोड्दै मन्त्री बरालले प्रदेशमा गर्भपतनको अवस्था गम्भीर रहेको बताए । उनले अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए । उनले २० वर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए । सुरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असुरक्षित गर्भपतनलाई शुन्यमा झार्न मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?