गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना हेल्थ आवाज शुक्रबार, २०७६ माघ १० गते, १०:०३ मा प्रकाशित धनगढी—बझाङको छब्बीस पाथिभेरा गाउँपालिकास्थित मटेला स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ । मंगलबार सु.प. ०१००१ झ ३४८ नम्बरको डोटीको जोरायल गाउँपालिका वडा—२ बुडर बजार नजिकै दुर्घटना भएको हो । एम्बुलेन्स चालकहरुले उक्त एम्बुलेन्सको ब्रेकमा समस्या देखाइरहेकै बेला मंगलबार दुर्घटना भएको हो । यसअघि संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सको गति निकै कम हुने, भनेको ठाउँमा ब्रेक नलाग्नेलगायतका समस्या रहेको भन्दै बिरामी बोक्नुपर्ने एम्बुलेन्स आफैं बिरामी भएको बताए छन् । डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीका अनुसार एक चक्के मिनी ट्रकलाई एम्बुलेन्स बनाइएकाले पहाडमा चिप्लिने समस्या छ भने छिट्टै ब्रेक तात्ने भएकाले ब्रेक नै नलाग्ने समस्या पनि आउने गरेको छ । यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध