गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ दार्चुलामा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार दार्चुलामा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार पदमराज भट्ट आईतबार, २०७६ फागुन ११ गते, १३:२७ मा प्रकाशित दार्चुला – दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको महाकाली नगरपालिका– १ की ३२ वर्षीया कौशीला धामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। उनी गत शुक्रबार राती जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी थिइन। तर चिकित्सकले उनको नवजात शिशुलाई आइसियुमा राख्नुपर्ने बताएपछि उनलाई शनिबार हेलिकोप्टरमार्फत कोहलपुर अस्पताल नेपालगञ्ज लगिएको छ। उनको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा हवाई उद्दार गरिएको बताइएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त