गृहपृष्ठ ∕ कर्पोरेट ∕ प्राइम बैंकद्वारा कोरोना कोषमा १ करोड ७५ लाख सहयोग प्राइम बैंकद्वारा कोरोना कोषमा १ करोड ७५ लाख सहयोग हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, ११:२६ मा प्रकाशित काठमाडौं—प्राइम कमर्सियल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँ गरेको छ । बैंकले ५ बैशाखमा १ करोड ७५ लाखको चेक उक्त कोषका लागि हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्धार स्थापित कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईज्यूलाई उक्त चेक हस्तान्तरण गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्त्ररले बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पु¥याउँदैं आएको बताए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन