गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार हस्पिटलको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न स्टार हस्पिटलको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०७७ फागुन १० गते, १२:३८ मा प्रकाशित काठमाडौँ – क्याम्पेन एकेडेमीसँगको सहकार्यमा स्टार हस्पिटलले आयोजना गरेको एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। मंगलबार आयोजित सो शिविरमा बालरोगका साथै दन्त रोगको नि:शुल्क जाँच गरिएको थियो। हस्पिटलका सि.ओ.ओ डा. सन्देश जि.सीले सो शिविरबाट पाँचसय विद्यार्थी लाभान्वित भएको बताएका छन्। सि.ओ.ओ डा. सन्देश जि.सीका अनुसार सो दिनमा स्टार हस्पिटल र क्यामपेन एकेडेमीबीच विद्यार्थी र उनका अभिभावकले स्टार हस्पिटलमा सेवा लिए बापत छुट सुविधा प्रदान गर्ने सम्झौता पनि भएको छ । यस्ता खालका सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने सबै खालका कार्यहरु आउँदा दिनमा प्राथमिकता दिँदै निरन्तर गर्दै जाने डा. जि.सीले बताए। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाको जनस्वास्थ्य सुधारात्मक हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता