गृहपृष्ठ ∕ कर्पोरेट ∕ बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, १५:३५ मा प्रकाशित काठमाडाैं-अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर इशान बाल तथा महिला अस्पतालमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालवालिका मनोरञ्जन गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इशान बाल तथा महिला अस्पताल र एसआरएल ल्याबोटरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बालवालिकाको विभिन्न आधारभूत आवश्यकतामध्ये मनोरञ्जनात्मक क्षेत्र पनि एक हो भन्ने कुरालाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका निर्देशक डा. आरपी चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा अस्पतालमा भर्ना भएका पेन्टिङ गर्न सक्ने बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको थियो । प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई प्रथम तथा दोस्रो श्रेणीमा नछुट्याई हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रत्येकलाई उपहारस्वरुप चकलेट प्रदान गरिएको थियो । अस्पतालको यस्तो गतिविधिबाट बालबालिकासँगै अभिभावकसमेत प्रभावित भएका थिए । सन् १९५४ मा सर्वप्रथम युएनले बाल दिवसको अवधारणा ल्याएको थियो । बालवालिकाको आवश्यकता र अधिकारको सुनिश्चित गर्दै ल्याइएको उक्त आवधारणा त्यसयता भने क्रमिक रुपमा प्रत्येक राष्ट्रले अन्तर्राष्ट्रिय बाल दिवसको रुपमा मनाउदैं आइएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने