गृहपृष्ठ ∕ कर्पोरेट ∕ काठमाडौं न्यूरो तथा जनरल अस्पतालको रक्तदान सम्पन्न काठमाडौं न्यूरो तथा जनरल अस्पतालको रक्तदान सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ माघ २१ गते, ०९:५८ मा प्रकाशित काठमाडौं—न्यूरो तथा जनरल अस्पतालले रक्तदानको आयोजना गरेको छ । सुन्धारामा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको अस्पतालका सीईओ श्याम कुमार श्रेष्ठले बताए । रगतको माग बढी र रक्तदान कम भैरहदा सिर्जना रक्त अभावलाई पूर्ण गर्न सहयोग होस् भन्ने उद्धेश्यले अस्पतालले ३—३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको अस्पतालले जनाएको छ । सो कार्यक्रममा बोल्दै अस्पतालका सीईओ श्रेष्ठले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्नसमेत आग्रह गरे । हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न अस्पतालको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा