गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १७:५६ मा प्रकाशित बेनी—म्याग्दीको बेनी अस्पतालमा हाडजोर्नीको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शुक्रबारबाट नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयाेगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको हो । नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा निःशुल्क हाडजोर्नी शल्यक्रिया गर्नेछ । साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नी सम्बन्धि ओपीडी सेवा पनि दिनेछ । निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र १ हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ । शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ । शिविर २९ बैशाख देखी १ जेठ सम्म चल्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत पोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी गण्डकी मेडिकल कलेजको कारोबार १ अर्ब ३६ करोड रुपैयाँ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत पोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी गण्डकी मेडिकल कलेजको कारोबार १ अर्ब ३६ करोड रुपैयाँ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित