गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १७:५६ मा प्रकाशित बेनी—म्याग्दीको बेनी अस्पतालमा हाडजोर्नीको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शुक्रबारबाट नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयाेगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको हो । नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा निःशुल्क हाडजोर्नी शल्यक्रिया गर्नेछ । साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नी सम्बन्धि ओपीडी सेवा पनि दिनेछ । निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र १ हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ । शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ । शिविर २९ बैशाख देखी १ जेठ सम्म चल्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो मणिपाल शिक्षण अस्पतालमा थपिए ७२ आईसीयु बेड धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी