गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा सुनील सापकोटा बिहीबार, २०८१ वैशाख ६ गते, १८:३८ मा प्रकाशित पोखरा-मध्यबिन्दु जिल्ला अस्पतालका मेसु डा. जितेन्द्र कँडेलको स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा भएको छ । डा. कँडेल २ वर्ष अध्ययन बिदामा रहने भएपछि निर्देशनालयमा सरुवा भएको हो । उनी २०७९ भदौमा म्याग्दीको बेनी अस्पतालबाट मध्यबिन्दु अस्पताल सरुवा भएका थिए । मध्यबिन्दुमा दरबन्दी रहेर अध्ययन बिदामा रहेका डा. सुनीलराज गौतम मेडिकल सुपरिडेन्डेन्ट भएर आउने बताइएको छ । डा. कँडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मास्टरर्स इन पब्लिक हेल्थ ( एमपिएच) अध्ययन गर्ने छन् । डा. कँडेललाई स्वास्थ्य निर्देशनालय पोखरामा निर्देशक खिमबहादुर खड्काले स्वागत गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल