गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा सुनील सापकोटा बिहीबार, २०८१ वैशाख ६ गते, १८:३८ मा प्रकाशित पोखरा-मध्यबिन्दु जिल्ला अस्पतालका मेसु डा. जितेन्द्र कँडेलको स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा भएको छ । डा. कँडेल २ वर्ष अध्ययन बिदामा रहने भएपछि निर्देशनालयमा सरुवा भएको हो । उनी २०७९ भदौमा म्याग्दीको बेनी अस्पतालबाट मध्यबिन्दु अस्पताल सरुवा भएका थिए । मध्यबिन्दुमा दरबन्दी रहेर अध्ययन बिदामा रहेका डा. सुनीलराज गौतम मेडिकल सुपरिडेन्डेन्ट भएर आउने बताइएको छ । डा. कँडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मास्टरर्स इन पब्लिक हेल्थ ( एमपिएच) अध्ययन गर्ने छन् । डा. कँडेललाई स्वास्थ्य निर्देशनालय पोखरामा निर्देशक खिमबहादुर खड्काले स्वागत गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर… प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा धेरै पढिएका १ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ५ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन Kalpana Craft ट्रेण्डिङ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै