गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो कोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १६:१० मा प्रकाशित सुर्खेत – कोरोना भाइरस अर्थात (कोभिड–१९ ) को परीक्षण अब कर्णाली प्रदेशबाटै हुने भएको छ । बुधबार संघीय सरकारले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन उपलब्ध गराएसगै कोरोना परिक्षण अब प्रदेशबाटै हुने भएको हो । उक्त मेसिन आज हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । मेसिन कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिनेछ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार मेसिनको जडान कार्यसुरु गरिएको छ । अहिलेसम्म कर्णाली प्रदेशबाट कोरोनाको आशंका गरिएका बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले आज मेसिन जडान गर्ने काम गरिने र त्यसपछि परीक्षण गर्ने जानकारी दिइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई राप्ती प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी भन्छिन्, ‘उहाँको सातपुस्ते त निकालेका छैनौं नि’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई राप्ती प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी भन्छिन्, ‘उहाँको सातपुस्ते त निकालेका छैनौं नि’