गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर ५ गते, १२:२२ मा प्रकाशित सुर्खेत– कर्णाली प्रदेशमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रियामार्फत बच्चा जन्माएकी दैलेख नारायण नगरपालिका–११ की दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो । दीपा मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित माइती घरको आँगनबाट लडेकी थिइन् । उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । दीपाका श्रीमान खड्क विककाअनुसार दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो । बुधबार बिहान सात बजे प्रदेश अस्पताल पु¥याउँदा उनी बेहोस अवस्थामा रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । बिरामी प्रदेश अस्पताल पु¥याउदा नै अचेत भएकाले कृत्रिम स्वास–प्रस्वास दिएर भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै हुँदा सुत्केरी गराइएको अस्पताललले जनाएको छ । थापाकाअनुसार बुधबार विहान साढे ११ बजे बच्चा निकालिएको थियो । पेटभित्रै मरिसकेको बच्चाको तौल दुई किलो आठसय ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?