२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोभिड–१९ संक्रमणबाट थप १० जनाको मृत्यु

कर्णालीमा कोभिड–१९ संक्रमणबाट थप १० जनाको मृत्यु


जुम्ला–कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप १० जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काकाअनुसार मृतकमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेख, डोल्पा र कालिकोटका एक÷एक जना रहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २१० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ