गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन चन्द्रा कँडेल शुक्रबार, २०७८ साउन २२ गते, १७:५६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधै खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् । शुक्रबार प्रदेश अस्पतालको निरीक्षणका क्रममा उनले बिरामीको उचित उपचार गर्न र सेवाग्राहीलाई खुसी पार्ने गरी काम गर्न अस्पताललाई निर्देशन दिएका हुन्। तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीको जोड छ । उनका अनुसार प्रर्देश अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन पर्नेमा उनले जोड दिएका हुन् । बजेट कम भएको खण्डमा प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार रहेको समेत मुख्यमन्त्री शाहीको भनाई छ । कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको उनले जानकारी गराए । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन