गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए चन्द्रा कँडेल मंगलबार, २०७८ मंसीर २८ गते, १५:३९ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा ४१ जना नयाँ एचआइभि संक्रमित पत्ता लागेका छन् । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४१ जना एचआइभि संक्रमित भेटिएका हुन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार नयाँ पत्ता लागेका एचआइभि संक्रमितमध्ये २ जना गर्भवति महिला रहेका छन् । जसमा एकजना रुकुमपश्चिम र एक महिला सुर्खेतकी हुन् । आर्थिक वर्ष २०७७/०७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एचआइभि परीक्षण गरिएको थियो । हाल नयाँ पत्ता लागेका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइहेका छन् । यो सँगै कर्णाली प्रदेशमा एचआइभि संक्रमितको कुल संख्या ६ सय ५१ पुुगेको छ । कर्णालीका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइरहको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने