२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मी आचार्य गाउँपालिकाको अध्यक्षमा निर्वाचित

स्वास्थ्यकर्मी आचार्य गाउँपालिकाको अध्यक्षमा निर्वाचित


काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका दामोदरप्रसाद आचार्य जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।

स्वास्थ्य सेवाबाट राजीनामा दिएर आचार्य स्थानीय निर्वाचनमा गाउँपालिकाको वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजकको रुपमा कार्यरत छन् । उनले माओवादी केन्द्रका धनबहादुर रावतलाई हराएका हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ