गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कैदीबन्दीको स्वास्थ्य परीक्षण कैदीबन्दीको स्वास्थ्य परीक्षण हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, ११:४१ मा प्रकाशित वीरेन्द्रनगर—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार कालिकोटका कैदिबन्दीहरुको स्वास्थ्य चेकजाँच गरेको छ । शनिबार जिल्ला कारागारमा पुगेर संगठनको स्थापना दिवसका अवसरमा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरेको हो । स्वास्थ्य सेवा कार्यालयका डाक्टर सहितको टोलीले कारागार भित्रका कैदी बन्दीहरुको स्वास्थ्य चेक जाँच गरिएको संगठनका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मीनबहादुर बुढाले बताए । यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले संगठनका ५ जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको थियो । स्थापना दिवसको अवसरमा ५ जना स्वास्थ्यकर्मीहरुलाई संगठन प्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो । कार्यक्रमको संचालन संगठनका सहसचिव शंकरप्रसाद बरालले गरेका थिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण