गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रुकुम पश्चिममा २८ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन रुकुम पश्चिममा २८ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन हेल्थ आवाज मंगलबार, २०८० साउन २ गते, १६:२५ मा प्रकाशित ब्लड बैंक स्थापनापछि रक्तदान गर्दै एक महिना वीरेन्द्रनगर—रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नम्बर १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । ब्लड बैंकको उद्घाटन पश्चात विभिन्न रक्त समूह भएका १२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिए । दुई वर्षअघि ब्लड बैंक स्थापनाको तयारी भएपनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष लामिछानेले बताए । ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको लामिछानेले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान