गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १२:३३ मा प्रकाशित वीरेन्द्रनगर- कर्णाली प्रदेशमा विश्व रेबिज दिवस मनाइएको छ । बिहीबार एक कार्यक्रम गरी ‘रेबिज नियन्त्रण, एक स्वास्थ्य एक गन्तव्य’ भन्ने नाराका साथ विश्व रेबिज दिवस मनाइएको हो । कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश राजधानी सुर्खेतमा प्रभात फेरी गरेर विश्व रेबिज दिवस मनाइएको छ । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिज रोग बिरालो, न्याउरी मुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । सन २०३० सम्म रेबिजबाट शून्य निधनको योजनाअनुसार काम भइरहेको कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। नरहरिप्रसाद घिमिरेले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति