गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द हेल्थ आवाज शुक्रबार, २०८० पुस २० गते, १८:०१ मा प्रकाशित सांकेतिक तस्विर वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिका– १ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाईमा साउनदेखि तालाबन्दी गरिएको छ । तत्कालीन कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री दल रावल मन्त्री भएको बेला स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा सर्केगाड गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्था नगरेपछि ताला लागेको हो । स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएकाले साउन महिनादेखि तालाबन्दी भएको सर्केगाड गाउँपालिका– १ छिडिनताका मंगल्या कार्कीले बताए । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिहं कार्कीलाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाई नभएको कार्कीले बताए । २ सय ५ घरधुरी भएको छिडिनाता स्थानीयहरूले बिरामी हुँदा औषधि उपाचार गर्ने पैदल जैर स्वास्थ्यचौकी दुई घण्टा र निजी मेडिकल भएको बालुकुना तीर्थ सैना पुग्न तीन घण्टाको समय खर्चिन बाध्य भएको स्थानीय रामबहादुर शाहीले बताए । जसका कारण स्थानीयलाई सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको समय पनि सामान्य सिटामोलसमेत पाउन मुस्किल भएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस